सर्वज्ञ वाग्ले
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसासको नामले समेत विश्वभरि चिनिन्छ । नेपाली भाषा साहित्य र संस्कृतिको उन्नयनका लागि यसको स्थापना गरिएको हो । नेपालीहरू अरूभन्दा भिन्न देखिने र चिनिने मुख्य आधार भनेकै नेपाली भाषा हो । नेपाली समाजको नालीबेली बुझ्नका लागि साहित्य र संस्कृति नै मुख्य आधार हुन सक...Read more
आदरणीय अनेसासका मतदाता आजीवन सदस्यज्यूहरू! निर्वाचन प्रक्रिया निर्वाध रुपमा अगाडि बढिरहेको सन्दर्भमा केही टेक्निकल समस्याहरुलाई समाधान गर्नुपर्ने भएको हुँदा केही समयको लागि निर्वाचनको वेबसाइट मेन्टिनेन्स मोडमा राखिएको सूचित गरिन्छ । यसबाट पर्न गएको असुविधाको लागि क्षमा चाहन्छौं। निर्वाचनको द... Read More
आदरणीय मतदाता महानुभावहरू!
यहाँहरुले अनेसास निर्वाचन २०२४-२०२६ मा सहभागी भैरहंदा निम्नबमोजिमका कुराहरुमा ध्यान दिनुहुन अनुरोध गरिन्छ-