सर्वज्ञ वाग्ले
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसासको नामले समेत विश्वभरि चिनिन्छ । नेपाली भाषा साहित्य र संस्कृतिको उन्नयनका लागि यसको स्थापना गरिएको हो । नेपालीहरू अरूभन्दा भिन्न देखिने र चिनिने मुख्य आधार भनेकै नेपाली भाषा हो । नेपाली समाजको नालीबेली बुझ्नका लागि साहित्य र संस्कृति नै मुख्य आधार हुन सक...Read more
मितिः २७ जुन, २०२२
श्री आजीवन सदस्यज्यूहरू,
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ।
विषयः उम्मेदवारको अन्तिम नामावली प्रकाशन सम्बन्धमा ।
अनेसास केन्द्रीय कार्यसमिति २०२२-२०२४ को विभिन्न पदका लागि दिइएको उम्मेदवारीमाथिदावी विरोधको समय सकिएसँगै उम्मेदवारहरूको अन्त... Read More
मितिः २६ जुन, २०२२
श्री अनेसास केन्द्रीय कार्यसमिति २०२२ का उम्मेदवारहरू तथा सम्पूणर् आजीवन सदस्यज्यूहरू,
विषयः जानकारी सम्बन्धमा ।
अनेसास केन्द्रीय कार्यसमितिकोविभिन्न पदका लागि दिइएको उम्मेदवारी फिर्ता लिने समय जुन २५, २०२२ २३ः५९ सम्म तोकिएकोमा केन... Read More
मितिः जुन 24, 2022
श्री सम्पूर्०ा आजीवन सदस्यज्यूहरु,
अन्तर्राष्६्रिय नेपाली साहित्य समाज
बिषयः उम्मेदवारको नामावली प्रकाशन सम्बन्धमा ।
आगामी जुलाई 9 र 10 तारीखमा सम्पन्न हुन भइरहेको अन्तर्राष्६्रिय नेपाली साहित्य समाज(अनेसास) केन्द्रीय कार्यस... Read More