Become a lifetime member
Become a trustee memeber
Donate Now
Sign in/Sign up
International Nepali Literary Society
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज
महादेशीय रुपमा आफ्नो गतिविधि बढाउने उदेश्यअनुरुप उक्त क्षेत्रका च्याप्टरहरूको प्रतिनिधि र केन्द्रीय प्रतिनिधि बिच अनलाइन भेला सम्पन्न गरेको हो।
समाजका अध्यक्ष प्रकाश पौडेल माइलाको अध्यक्षताको हालै बसेको कार्यसमितिको बैठकले नेपालमा नेपालीहरूले भोग्नुपरेको दु:खद परिस्थितिप्रति दुख व्यक्त गरेको छ । यो अप्ठ्यारो परिस्थितिबाट छिट्टै मुक्ति मिल्नेमा पनि समाज आशावादी रहेको छ ।