election Updates

Become a lifetime member

Become a trustee memeber

Donate Now

Sign in/Sign up

INLS Logo

International Nepali Literary Society

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज

  • Home
  • About Us
    • Message From President
    • Organization Overview
    • Mission Statement
    • By Laws
  • INLS Chapter
    • Asia
      • Hongkong
      • India Mijoram
      • India Sikkim
      • India Silugadi
      • Israel
      • Japan
      • Korea
      • Kuwait
      • Nepal
      • Quatar
      • Saudi Arab
    • Australia
      • Brisbane
      • Canberra
      • New South Wales
      • Perth
    • Europe
      • Belgium
      • Denmark
      • Italy
      • Neitherland
      • Norway
      • Poland
      • Portugal
      • Spain
      • United Kingdom
    • America
      • Austin
      • Boston
      • Canada
      • Chicago
      • Colorado
      • Dallas
      • Florida
      • Georgia
      • Houston
      • Kansas
      • Los Angeles
      • Merryland
      • Missouri
      • New Hampshire
      • New York
      • North Carolina
      • Northern California
      • Ohio
      • Others
      • Washington DC
    • Africa
      • Africa
  • Members
    • Board Of Trustee
      • Current Comittee
      • Past Comittee
    • Executive Members
      • Current Executive Members
      • Past Executive Members
    • Life Members
      • About Life Members
      • All Life Members
      • Life Members Login
    • About Trustee Members
      • About Trustee Members
      • All Trustee Members
      • Trustee Members Login
    • About Election Committee
      • About Election Committee
      • All Election Committee
  • Events
  • News
  • Publications
    • Published Books
    • Antar Dristi
    • Anesas Darpan
    • Radio Program
    • Interviews
  • Awards
    • पुस्तक पुरस्कार
    • साहित्यिक योगदानमा आधारित सम्मान र पुरस्कार
  • Gallery
    • Photo Gallery
    • Video Callery
  • Literature
    • Story
    • Poem
    • Novel
    • Gazal
    • Song
    • Short Story
    • Essay
    • Muktak
    • Haiku
    • Blog
    • Travelogue
    • Bibliography
    • Others
  • Home
  • News List
  • Single News

सम्झनामा सिद्धिचरण

Jul 26, 2021

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले शनिबार युगकवि सिद्धिचरण श्रेष्ठको ११० औँ  जन्मजयन्ती मनाएको छ । जूम प्रविधिका माध्यमबाट आयोजना गरिएको कार्यक्रममा विभिन्न वक्ताहरूले युगकवि श्रेष्ठको साहित्यिक योगदानका बारेमा चर्चा गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले सिद्धिचरणले नेपाली समाजको सिमान्तकृत वर्गलाई आफ्ना सिर्जनामा उतार्दै युगको आवाजलाई बोलेकाले युगकवि भनिएको बताए । नेपाली साहित्यकारहरूलाई विश्वमाझ चिनाउन मद्दत गरेकोमा  अनेसासको उनले  प्रशंसा गरे ।

कार्यक्रममा अनेसा बोर्ड परिषद्की सभापति गीता खत्री, अनेसासका पूर्वअध्यक्ष मोहन सिटौला, प्राडा. जयराज आचार्य, डा. फणिन्द्रराज निरौला, सिद्धिरचणका सुपुत्र रविचरण श्रेष्ठ,  अनेसास बोर्ड परिषद्का उपाध्यक्षद्वय पदम विश्वकर्मा र पुरु सुवेदी, अनेसासका वरिष्ठ उपाध्यक्ष गोवर्द्धन पूजा, महासचिव सर्वज्ञ वाग्ले, सचिव विमला निरौलालगायतले सिद्धिचरण र कार्यक्रमवारे मन्तव्य व्यक्त गरेका थिए ।

अनेसासका केन्द्रीय अध्यक्ष प्रकाश पौडेल माइलाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा वरिष्ठ कवि मञ्जुलले 'सिद्धिचरणहरू' शीर्षकका दुई कविता वाचन गरेर कार्यक्रममा आकर्षण थपेका थिए ।

यसैगरी अनेसासका उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, सदस्य डा. रेणुका सोलु, गृष्मा पौड्याल र  निष्ठा निरौलाले सिद्धिचरणद्वारा रचित कविता वाचन गरेर सिद्धिचरणप्रति श्रद्दाभाव व्यक्त गरेका थिए 

 

Related News

अनेसास एसिया क्षेत्रीय समिति गठन

Jul 26, 2021

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको केन्द्र र क्षेत्रीय च्याप्टरहरूबिच सुमधुर सम्बन्ध स्थापना गर्दै नेपाली भाषा र साहित्यको प्रवर्धन गर्ने उदेश्यले अनेसास एसिया समिति गठन भएको छ ।

Read More

अनेसास ओसियाना क्षेत्रका च्याप्टरहरूको भेला सम्पन्न

Jul 26, 2021

महादेशीय रुपमा आफ्नो गतिविधि ब‍ढाउने उदेश्यअनुरुप उक्त क्षेत्रका च्याप्टरहरूको प्रतिनिधि र केन्द्रीय प्रतिनिधि बिच अनलाइन भेला सम्पन्न गरेको हो।

Read More
  • ‹
  • 1
  • 2
  • ...
  • 5
  • 6
  • 7
  • 8
  • 9
  • 10
  • 11
  • ...
  • 27
  • 28
  • ›

Latest AnterDristi

ANNESAS DARPAN

Submit Article

Recent News

अनेसास विधान संशोधन समितिलाई सुझाव दिन अनुरोध 2 months ago
अनेसासको निर्वाचन पुनः सबैले फेरि मतदान गर्नुपर्ने 10 months ago
अनेसासको निर्वाचन पुनः सबैले फेरि मतदान गर्नुपर्ने 10 months ago
अनेसास निर्वाचन जुलाईमा हुने 1 year ago

Recent Literature

About INLS

अनेसास राजनीति निरपेक्ष, धर्मनिरपेक्ष, लाभनिरपेक्ष, साहित्यिक तथा शैक्षिक संस्था हो । यो कस्तो संस्था हो भन्नेबारे लेखकहरुले विभिन्न धारणा विभिन्न ठाऊँमा व्यक्त गरेका छन् । तीमध्ये कमला सरुपले धेरै पत्रिकामा अनेसासबारे लेखहरु लेखेकी छिन् । तीमध्येबाट उनको यो एक अंश यस प्रकारको छ ।

Latest From Our News

अनेसास विधान संशोधन समितिलाई सुझाव दिन अनुरोध 2 months ago
अनेसासको निर्वाचन पुनः सबैले फेरि मतदान गर्नुपर्ने 10 months ago
अनेसासको निर्वाचन पुनः सबैले फेरि मतदान गर्नुपर्ने 10 months ago
अनेसास निर्वाचन जुलाईमा हुने 1 year ago

Quick LInks

  • About
  • Contact Us
  • Events
  • FAQ
  • Become a Life Time Members
  • Become a Trustee Members

Contact Info

  • 1727 Horner Road,
    Woodbridge, VA 22191
  • (123) 456-7890
  • president@inls.org
  • generalsecretary@inls.org
  • Language: language@inls.org
  • Literature: literature@inls.org
© 2018 INLS. All Rights Reserved. Developed by: Quackfoot Pvt. Ltd.