election Updates

Become a lifetime member

Become a trustee memeber

Donate Now

Sign in/Sign up

INLS Logo

International Nepali Literary Society

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज

  • Home
  • About Us
    • Message From President
    • Organization Overview
    • Mission Statement
    • By Laws
  • INLS Chapter
    • Asia
      • Hongkong
      • India Mijoram
      • India Sikkim
      • India Silugadi
      • Israel
      • Japan
      • Korea
      • Kuwait
      • Nepal
      • Quatar
      • Saudi Arab
    • Australia
      • Brisbane
      • Canberra
      • New South Wales
      • Perth
    • Europe
      • Belgium
      • Denmark
      • Italy
      • Neitherland
      • Norway
      • Poland
      • Portugal
      • Spain
      • United Kingdom
    • America
      • Austin
      • Boston
      • Canada
      • Chicago
      • Colorado
      • Dallas
      • Florida
      • Georgia
      • Houston
      • Kansas
      • Los Angeles
      • Merryland
      • Missouri
      • New Hampshire
      • New York
      • North Carolina
      • Northern California
      • Ohio
      • Others
      • Washington DC
    • Africa
      • Africa
  • Members
    • Board Of Trustee
      • Current Comittee
      • Past Comittee
    • Executive Members
      • Current Executive Members
      • Past Executive Members
    • Life Members
      • About Life Members
      • All Life Members
      • Life Members Login
    • About Trustee Members
      • About Trustee Members
      • All Trustee Members
      • Trustee Members Login
    • About Election Committee
      • About Election Committee
      • All Election Committee
  • Events
  • News
  • Publications
    • Published Books
    • Antar Dristi
    • Anesas Darpan
    • Radio Program
    • Interviews
  • Awards
    • पुस्तक पुरस्कार
    • साहित्यिक योगदानमा आधारित सम्मान र पुरस्कार
  • Gallery
    • Photo Gallery
    • Video Callery
  • Literature
    • Story
    • Poem
    • Novel
    • Gazal
    • Song
    • Short Story
    • Essay
    • Muktak
    • Haiku
    • Blog
    • Travelogue
    • Bibliography
    • Others
  • Home
  • News List
  • Single News

अनेसास सक्रियता सम्मान -२०१९ दीप पाठक र सरोज सर्वहारालाई

Jul 16, 2021

१२ पुस २०७७

नेपाली भाषा-साहित्य, कला र संस्कृतिको उत्थानमा समर्पित र सक्रिय संस्था अनेसास कोरिया च्याप्टरले स्रष्टाद्वय दीप पाठक र सरोज सर्वहारालाई ‘अनेसास सक्रियता सम्मान’ प्रदान गर्ने भएको छ।

प्रवासमा रहेर च्याप्टरको निश्चित स्रोत र साधनका बावजूद पनि कुशल नेतृत्व र भूमिकाको सही निर्वहन प्रदान गर्दै नेपाली भाषा-साहित्यको विकास, विस्तार र उन्नयनमा लागिपर्ने स्रष्टाद्वयले विभिन्न सभा सम्मेलन र गतिविधिहरूमा गरेको कार्यसम्पादनको उच्च मूल्याङ्कनका आधारमा दुवैलाई सम्मान गर्न लागिएको बताइएको छ ।

स्रष्टा द्वयलाई कवि भूपि शेरचनको जन्मजयन्तीको अवसरमा सो सम्मान प्रदान गरिने भएको छ ।

अनेसासमा नेपाली भाषा-साहित्य र च्याप्टर गतिविधिमा सक्रिय भई योगदान गर्ने स्रष्टालाई यो सम्मान प्रदान गरिन्छ । यसअघि यो सम्मान कोरिया च्याप्टरले अनेसासका पूर्व अध्यक्ष राधेश्याम लेकाली र कोरिया च्याप्टरका पूर्व अध्यक्ष क्रिश गुल्मेली बाबूलाई प्रदान गरेको थियो।

कोरिया च्याप्टरले साहित्योत्थानमा पछिल्लो समयमा निकै सक्रिय हुँदै गएको छ । अनेसास कोरियाले विगतका दिनहरूमा भानु जयन्ती, देवकोटा जयन्ती, श्रष्टा–कलाकार सम्मान र हरेक नयाँ वर्षमा बृहत् कवि गोष्ठी आदि कार्यक्रमहरू गर्दै आएको छ । साप्ताहिक रूपमा विश्वव्यापी रचना वाचन तथा त्रैमासिक रूपमा काव्य-सुधा कार्यक्रमसमेत यस संस्थाले आयोजन गर्दै आइरहेको छ ।

Related News

सम्झनामा सिद्धिचरण

Jul 26, 2021

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले शनिबार युगकवि सिद्धिचरण श्रेष्ठको ११० औँ  जन्मजयन्ती मनाएको छ ।

Read More

अनेसासले नेपालमा अन्तर्राष्ट्रिय साहित्य सम्मेलन गर्ने

Jul 26, 2021

सम्मेलनलाई सफल पार्न मूल आयोजक समिति र विभिन्न तयारी उपसमितिहरू गठन गर्ने कार्य भइरहेको छ ।

Read More
  • ‹
  • 1
  • 2
  • ...
  • 4
  • 5
  • 6
  • 7
  • 8
  • 9
  • 10
  • ...
  • 27
  • 28
  • ›

Latest AnterDristi

ANNESAS DARPAN

Submit Article

Recent News

अनेसास विधान संशोधन समितिलाई सुझाव दिन अनुरोध 2 months ago
अनेसासको निर्वाचन पुनः सबैले फेरि मतदान गर्नुपर्ने 10 months ago
अनेसासको निर्वाचन पुनः सबैले फेरि मतदान गर्नुपर्ने 10 months ago
अनेसास निर्वाचन जुलाईमा हुने 1 year ago

Recent Literature

About INLS

अनेसास राजनीति निरपेक्ष, धर्मनिरपेक्ष, लाभनिरपेक्ष, साहित्यिक तथा शैक्षिक संस्था हो । यो कस्तो संस्था हो भन्नेबारे लेखकहरुले विभिन्न धारणा विभिन्न ठाऊँमा व्यक्त गरेका छन् । तीमध्ये कमला सरुपले धेरै पत्रिकामा अनेसासबारे लेखहरु लेखेकी छिन् । तीमध्येबाट उनको यो एक अंश यस प्रकारको छ ।

Latest From Our News

अनेसास विधान संशोधन समितिलाई सुझाव दिन अनुरोध 2 months ago
अनेसासको निर्वाचन पुनः सबैले फेरि मतदान गर्नुपर्ने 10 months ago
अनेसासको निर्वाचन पुनः सबैले फेरि मतदान गर्नुपर्ने 10 months ago
अनेसास निर्वाचन जुलाईमा हुने 1 year ago

Quick LInks

  • About
  • Contact Us
  • Events
  • FAQ
  • Become a Life Time Members
  • Become a Trustee Members

Contact Info

  • 1727 Horner Road,
    Woodbridge, VA 22191
  • (123) 456-7890
  • president@inls.org
  • generalsecretary@inls.org
  • Language: language@inls.org
  • Literature: literature@inls.org
© 2018 INLS. All Rights Reserved. Developed by: Quackfoot Pvt. Ltd.