election Updates

Become a lifetime member

Become a trustee memeber

Donate Now

Sign in/Sign up

INLS Logo

International Nepali Literary Society

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज

  • Home
  • About Us
    • Message From President
    • Organization Overview
    • Mission Statement
    • By Laws
  • INLS Chapter
    • Asia
      • Hongkong
      • India Mijoram
      • India Sikkim
      • India Silugadi
      • Israel
      • Japan
      • Korea
      • Kuwait
      • Nepal
      • Quatar
      • Saudi Arab
    • Australia
      • Brisbane
      • Canberra
      • New South Wales
      • Perth
    • Europe
      • Belgium
      • Denmark
      • Italy
      • Neitherland
      • Norway
      • Poland
      • Portugal
      • Spain
      • United Kingdom
    • America
      • Austin
      • Boston
      • Canada
      • Chicago
      • Colorado
      • Dallas
      • Florida
      • Georgia
      • Houston
      • Kansas
      • Los Angeles
      • Merryland
      • Missouri
      • New Hampshire
      • New York
      • North Carolina
      • Northern California
      • Ohio
      • Others
      • Washington DC
    • Africa
      • Africa
  • Members
    • Board Of Trustee
      • Current Comittee
      • Past Comittee
    • Executive Members
      • Current Executive Members
      • Past Executive Members
    • Life Members
      • About Life Members
      • All Life Members
      • Life Members Login
    • About Trustee Members
      • About Trustee Members
      • All Trustee Members
      • Trustee Members Login
    • About Election Committee
      • About Election Committee
      • All Election Committee
  • Events
  • News
  • Publications
    • Published Books
    • Antar Dristi
    • Anesas Darpan
    • Radio Program
    • Interviews
  • Awards
    • पुस्तक पुरस्कार
    • साहित्यिक योगदानमा आधारित सम्मान र पुरस्कार
  • Gallery
    • Photo Gallery
    • Video Callery
  • Literature
    • Story
    • Poem
    • Novel
    • Gazal
    • Song
    • Short Story
    • Essay
    • Muktak
    • Haiku
    • Blog
    • Travelogue
    • Bibliography
    • Others
  • Home
  • News List
  • Single News

अनेसास शिखर पुरस्कार २०७७ खड्कालाई

Jul 16, 2021

यस वर्षको “अनेसास शिखर पुरस्कार—२०७७” साहित्यकार विनोद खड्कालाई प्रदान गरिएको छ ।

१९९८ मार्च १ मा कतार छिरेका सरल, सहयोगी र साहित्यकार शिखर वैद्यको स्मृतिमा यो पुरस्कार प्रदान गर्ने गरिन्छ । वैद्यले कतारमा कार्यरत नेपालीहरुको प्रतिष्ठा र पहिचानमा नयाँ आयाम थपेका थिए । सामाजिक संस्थाहरूको स्थापना, एनआरएनएको स्थापना, साहित्यिक संस्थाको उदय, नेपाली नियोगसँगको समन्वयमा उनको उल्लेख्यनीय भूमिकाका लागि स्मरण गर्दै उनको नाममा यो पुरस्कार स्थापना गरिएको हो ।

प्रवासमा नेपाली भाषा साहित्य, कला र गीतसंगितमा समर्पित एक उत्कृष्ट श्रष्टालाई हरेक वर्ष पुरस्कृत गर्ने सोचअनुरूप यस वर्षको “अनेसास 

शिखर पुरस्कार—२०७७” साहित्यकार विनोद खड्कालाई पुरस्कृत गर्ने निर्णय गरिएको हो । तीन दशकदेखि निरन्तर लेखनमा संलग्न खड्का सन २००५ मा कतार प्रवेशपछि पनि प्रवासी विषयवस्तुमा केन्द्रित रहेर लेखिरहेका छन् । कतारमा हुने हरेक साहित्यिक गतिविधिमा क्रियाशील रहनुको साथै अनेसास र नवोदितमा पनि आवद्ध हुनुहुन्छ । बिगत १५ बर्षदेखि कतारमा कार्यरत साहित्यकार बिनोद खड्काको साहित्यिक साधना र योगदान यो पुरस्कारको लागि उपयुक्त हुनेछ भन्ने हाम्रो मान्यता रहेको छ । हामी वहाँको आगामी साहित्यिक साधना र सफल जीवनको कामना सहित बधाई साथै शुभ कामना ब्यक्त गर्दछौं ।

Related News

अनेसास सक्रियता सम्मान -२०१९ दीप पाठक र सरोज सर्वहारालाई

Jul 16, 2021

नेपाली भाषा-साहित्य, कला र संस्कृतिको उत्थानमा समर्पित र सक्रिय संस्था अनेसास कोरिया च्याप्टरले स्रष्टाद्वय दीप पाठक र सरोज सर्वहारालाई ‘अनेसास सक्रियता सम्मान’ प्रदान गर्ने भएको छ।

Read More

अनेसासद्वारा पुरस्कार समर्पण

Jul 16, 2021

अन्तर्राष्ट्रिय नेपाली कविता प्रतियोगिता २०२० को विजेताहरूलाई पुरस्कार समर्पण गरिएको छ ।

Read More
  • ‹
  • 1
  • 2
  • 3
  • 4
  • 5
  • 6
  • 7
  • 8
  • ...
  • 27
  • 28
  • ›

Latest AnterDristi

ANNESAS DARPAN

Submit Article

Recent News

अनेसास विधान संशोधन समितिलाई सुझाव दिन अनुरोध 2 months ago
अनेसासको निर्वाचन पुनः सबैले फेरि मतदान गर्नुपर्ने 10 months ago
अनेसासको निर्वाचन पुनः सबैले फेरि मतदान गर्नुपर्ने 10 months ago
अनेसास निर्वाचन जुलाईमा हुने 1 year ago

Recent Literature

About INLS

अनेसास राजनीति निरपेक्ष, धर्मनिरपेक्ष, लाभनिरपेक्ष, साहित्यिक तथा शैक्षिक संस्था हो । यो कस्तो संस्था हो भन्नेबारे लेखकहरुले विभिन्न धारणा विभिन्न ठाऊँमा व्यक्त गरेका छन् । तीमध्ये कमला सरुपले धेरै पत्रिकामा अनेसासबारे लेखहरु लेखेकी छिन् । तीमध्येबाट उनको यो एक अंश यस प्रकारको छ ।

Latest From Our News

अनेसास विधान संशोधन समितिलाई सुझाव दिन अनुरोध 2 months ago
अनेसासको निर्वाचन पुनः सबैले फेरि मतदान गर्नुपर्ने 10 months ago
अनेसासको निर्वाचन पुनः सबैले फेरि मतदान गर्नुपर्ने 10 months ago
अनेसास निर्वाचन जुलाईमा हुने 1 year ago

Quick LInks

  • About
  • Contact Us
  • Events
  • FAQ
  • Become a Life Time Members
  • Become a Trustee Members

Contact Info

  • 1727 Horner Road,
    Woodbridge, VA 22191
  • (123) 456-7890
  • president@inls.org
  • generalsecretary@inls.org
  • Language: language@inls.org
  • Literature: literature@inls.org
© 2018 INLS. All Rights Reserved. Developed by: Quackfoot Pvt. Ltd.