election Updates

Become a lifetime member

Become a trustee memeber

Donate Now

Sign in/Sign up

INLS Logo

International Nepali Literary Society

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज

  • Home
  • About Us
    • Message From President
    • Organization Overview
    • Mission Statement
    • By Laws
  • INLS Chapter
    • Asia
      • Hongkong
      • India Mijoram
      • India Sikkim
      • India Silugadi
      • Israel
      • Japan
      • Korea
      • Kuwait
      • Nepal
      • Quatar
      • Saudi Arab
    • Australia
      • Brisbane
      • Canberra
      • New South Wales
      • Perth
    • Europe
      • Belgium
      • Denmark
      • Italy
      • Neitherland
      • Norway
      • Poland
      • Portugal
      • Spain
      • United Kingdom
    • America
      • Austin
      • Boston
      • Canada
      • Chicago
      • Colorado
      • Dallas
      • Florida
      • Georgia
      • Houston
      • Kansas
      • Los Angeles
      • Merryland
      • Missouri
      • New Hampshire
      • New York
      • North Carolina
      • Northern California
      • Ohio
      • Others
      • Washington DC
    • Africa
      • Africa
  • Members
    • Board Of Trustee
      • Current Comittee
      • Past Comittee
    • Executive Members
      • Current Executive Members
      • Past Executive Members
    • Life Members
      • About Life Members
      • All Life Members
      • Life Members Login
    • About Trustee Members
      • About Trustee Members
      • All Trustee Members
      • Trustee Members Login
    • About Election Committee
      • About Election Committee
      • All Election Committee
  • Events
  • News
  • Publications
    • Published Books
    • Antar Dristi
    • Anesas Darpan
    • Radio Program
    • Interviews
  • Awards
    • पुस्तक पुरस्कार
    • साहित्यिक योगदानमा आधारित सम्मान र पुरस्कार
  • Gallery
    • Photo Gallery
    • Video Callery
  • Literature
    • Story
    • Poem
    • Novel
    • Gazal
    • Song
    • Short Story
    • Essay
    • Muktak
    • Haiku
    • Blog
    • Travelogue
    • Bibliography
    • Others
  • Home
  • News
  • News Single

बैठक - ६ को छलफलका विषय र निर्णय

Feb 11, 2023

बैठक - ६ को छलफलका विषय र निर्णय

 

मितिः २१ अगस्त २०२२

समयःबिहान ८.१५ अमेरिकी पूर्वीय समय

नेपालः साँझ ६ बजे

अनेसास केन्द्रीय कार्य समितिको तेस्रो बैठक बसेको छ। अध्यक्ष गोवर्द्धन पूजाको अध्यक्षतामा बसेको बैठकमा निम्न पदाधिकारीहरूको उपस्थिति रह्ये र निम्न बिषयमाथि छलफल र निर्णय गरियो |

एजेन्डाहरूः

१.प्राज्ञिक समिति गठन बारे

२.क्षेत्रीय समिति गठनको प्रगति विवरण

३.तीज कार्यक्रमको तयारी बारे

४.बिबिध

समितिकै व्यक्ति प्रमुख अतिंथी बस्ने बारेमा

 

उपस्थितिः

उपस्थितिः

१ गोवर्द्धन पूजा - अध्यक्ष

२. सर्वज्ञ वाग्ले- वरिष्ठ उपाध्यक्ष

३. राजेन्द्र श्रेष्ठ-उपाध्यक्ष

४.डा. रेणुका सोलु -उपाध्यक्ष

५. महेश्वर शर्मा-उपाध्यक्ष

६. सीता बराल-उपाध्यक्ष( जानकारी-अनुपस्थित)

७.विमला निरौला - महासचिव

८. दीप पाठक- सचिव

९.निजानन्द मल्ल- कोषाध्यक्ष

१०.तारा अधिकारी- सदस्य(जानकारी-अनुपस्थित)

११.प्रमोद सारंग- सदस्य

१२.यादव देवकोटा

१३.सुमित गिरी- सदस्य- (जानकारी-अनुपस्थित)

१४.सरिता अर्याल-सदस्य(जानकारी-अनुपस्थित)

१५ .सुदीपभद्र खनाल-सदस्य

१६. शकुन ज्ञवाली-सदस्य

आमन्त्रित सदस्यः

# गीता खत्री, बिओटी- सभापति अनेसास बिओटी

 

 

निर्णयहरूः

१.प्राज्ञिक समिति गठन बारे

आगामी बैठकमा अन्तिम रुप दिनेगरि प्राज्ञिक समिति गठनको नाम संकलन सुरु गरियो ।

२.क्षेत्रीय समिति गठनको प्रगति विवरण

आगामी बैठकमा पूर्णता दिनेगरि क्षेत्रिय समितिबारे छलफल गरियो ।

३.तीज कार्यक्रमको तयारी बारे

शुक्रवार अमेरिकाको साँझ ८ बजे तिज कार्यक्रमको तयारी गर्ने निर्णय गरियो ।

४.बिबिध

# अनेसास च्याप्टरले आयोजना गरेका कार्यक्रमहरूमा विशेष परिस्थितिमा वाहेक केन्द्रीय कार्यसमितिका बहालवाला पदाधिकारीहरूले अतिथिको रूपमा नभइ पदीय जिम्मेवार व्यक्तिका रुपमा प्रतिनिधित्व जनाउने निर्णय गरियो ।

Related Announcements

शुन्य समय र निर्वाचन आचारसंहिता सम्बन्धमा ।

Jun 29, 2022 Read More

अनेसास चुनाव बारे महत्त्वपूर्ण जानकारी, अनुरोध र ध्यानाकर्षण !!

Jun 29, 2022 Read More

उम्मेदवारको अन्तिम नामावली प्रकाशन सम्बन्धमा ।

Jun 28, 2022 Read More

उम्मेदवारी फिर्तापछिको उम्मेदवारहरूको सूचिको जानकारी सम्बन्धमा

Jun 26, 2022 Read More
  • ‹
  • 1
  • 2
  • ...
  • 10
  • 11
  • 12
  • 13
  • 14
  • 15
  • 16
  • 17
  • 18
  • ›

Latest AnterDristi

ANNESAS DARPAN

Submit Article

Recent News

अनेसास विधान संशोधन समितिलाई सुझाव दिन अनुरोध 2 months ago
अनेसासको निर्वाचन पुनः सबैले फेरि मतदान गर्नुपर्ने 10 months ago
अनेसासको निर्वाचन पुनः सबैले फेरि मतदान गर्नुपर्ने 10 months ago
अनेसास निर्वाचन जुलाईमा हुने 1 year ago

Recent Literature

About INLS

अनेसास राजनीति निरपेक्ष, धर्मनिरपेक्ष, लाभनिरपेक्ष, साहित्यिक तथा शैक्षिक संस्था हो । यो कस्तो संस्था हो भन्नेबारे लेखकहरुले विभिन्न धारणा विभिन्न ठाऊँमा व्यक्त गरेका छन् । तीमध्ये कमला सरुपले धेरै पत्रिकामा अनेसासबारे लेखहरु लेखेकी छिन् । तीमध्येबाट उनको यो एक अंश यस प्रकारको छ ।

Latest From Our News

अनेसास विधान संशोधन समितिलाई सुझाव दिन अनुरोध 2 months ago
अनेसासको निर्वाचन पुनः सबैले फेरि मतदान गर्नुपर्ने 10 months ago
अनेसासको निर्वाचन पुनः सबैले फेरि मतदान गर्नुपर्ने 10 months ago
अनेसास निर्वाचन जुलाईमा हुने 1 year ago

Quick LInks

  • About
  • Contact Us
  • Events
  • FAQ
  • Become a Life Time Members
  • Become a Trustee Members

Contact Info

  • 1727 Horner Road,
    Woodbridge, VA 22191
  • (123) 456-7890
  • president@inls.org
  • generalsecretary@inls.org
  • Language: language@inls.org
  • Literature: literature@inls.org
© 2018 INLS. All Rights Reserved. Developed by: Quackfoot Pvt. Ltd.