election Updates

Become a lifetime member

Become a trustee memeber

Donate Now

Sign in/Sign up

INLS Logo

International Nepali Literary Society

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज

  • Home
  • About Us
    • Message From President
    • Organization Overview
    • Mission Statement
    • By Laws
  • INLS Chapter
    • Asia
      • Hongkong
      • India Mijoram
      • India Sikkim
      • India Silugadi
      • Israel
      • Japan
      • Korea
      • Kuwait
      • Nepal
      • Quatar
      • Saudi Arab
    • Australia
      • Brisbane
      • Canberra
      • New South Wales
      • Perth
    • Europe
      • Belgium
      • Denmark
      • Italy
      • Neitherland
      • Norway
      • Poland
      • Portugal
      • Spain
      • United Kingdom
    • America
      • Austin
      • Boston
      • Canada
      • Chicago
      • Colorado
      • Dallas
      • Florida
      • Georgia
      • Houston
      • Kansas
      • Los Angeles
      • Merryland
      • Missouri
      • New Hampshire
      • New York
      • North Carolina
      • Northern California
      • Ohio
      • Others
      • Washington DC
    • Africa
      • Africa
  • Members
    • Board Of Trustee
      • Current Comittee
      • Past Comittee
    • Executive Members
      • Current Executive Members
      • Past Executive Members
    • Life Members
      • About Life Members
      • All Life Members
      • Life Members Login
    • About Trustee Members
      • About Trustee Members
      • All Trustee Members
      • Trustee Members Login
    • About Election Committee
      • About Election Committee
      • All Election Committee
  • Events
  • News
  • Publications
    • Published Books
    • Antar Dristi
    • Anesas Darpan
    • Radio Program
    • Interviews
  • Awards
    • पुस्तक पुरस्कार
    • साहित्यिक योगदानमा आधारित सम्मान र पुरस्कार
  • Gallery
    • Photo Gallery
    • Video Callery
  • Literature
    • Story
    • Poem
    • Novel
    • Gazal
    • Song
    • Short Story
    • Essay
    • Muktak
    • Haiku
    • Blog
    • Travelogue
    • Bibliography
    • Others
  • Home
  • News
  • News Single

सर्वोत्कृष्ठ च्याप्टर पुरस्कारको लागि हार्दिक अनुरोध

Jan 15, 2023

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले मार्च १०-१२ , २०२३मा अमेरिकाको बोस्टनमा आयोजना गर्ने पाँचौँ च्याप्टर सम्मेलन तथा महिला सम्मेलनमा सर्वोत्कृष्ट च्याप्टरलाई नगद ५०० डलर र सम्मान-पत्रले सम्मानित गर्ने भएको छ । विभिन्न २० विषयमा उच्च अंक ल्याउने च्याप्टरलाई पुरस्कृत गरिने भएको हो । च्याप्टरले गरेका निम्न विषयलाई मूल्याङ्कनको मापन बनाइएको छ । 

सहभागीताको लागि सबै च्याप्टरले १५ फेब्रुअरी  २०२३ सम्ममा केन्द्रीय कार्यसमितिलाई प्राप्त हुने गरि जानकारी पठाउनु पर्ने छ । 

 

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज

सर्वोत्कृष्ठ च्याप्टर पुरस्कार छनौटका आधारहरु

 

क्रं.स     आधारहरु पूर्णांक         (१००) प्राप्तांक

१. च्याप्टर स्थापना भएको मिति (५ वर्ष अघि स्थापना भए २, ५ वर्ष पछि स्थापना भए १) २

२. च्याप्टर पुनर्गठन भएको मिति (हरेक २ वर्षमा भए २ नभए १) २

३. च्याप्टरमा आजीवन सदस्यहरुको संख्या (५० भन्दा बढी भए २, कम भए १) २

४. च्याप्टरमा साधारण सदस्यहरुको संख्या (५० भन्दा बढी भए २, कम भए १) २

५. यस वर्ष बृद्धि भएका आजीवन सदस्यहरु (५० भन्दा बढी भए १०, कम भए ५) १०

६. यस वर्ष बृद्धि भएका साधारण सदस्यहरु (५० भन्दा बढी भए २, कम भए १) २

७. जयन्तीहरु आयोजना (प्रत्येक जयन्तीको १ का दरले बढीमा ५) ५

८. कवि गोष्ठीहरुको आयोजना (प्रत्येक कवि गोष्ठीको १ का दरले बढीमा ५) ५

९. प्रतियोगितात्मक कार्यक्रमको आयोजना      (प्रति कार्यक्रमको १ का दरले बढीमा ५)       ५

१०. कृतिहरु प्रकाशन (प्रत्येक कृतिको २ का दरले बढीमा १०) १०

११. वेभ साइट (वेभसाइट भएमा ५) ५

१२. अनलाइन पत्रिका प्रकाशन (वेभसाइट भएमा ५) ५

१३. श्रष्टाहरुको सम्मान (प्रति कार्यक्रमको २ का दरले बढीमा ५) ५

१४. च्याप्टरको नियमित बैठक (प्रति बैठकको १ का दरले बढीमा ५) ५

१५. बार्षिक साधारण सभा (बार्षिक साधारण सभा भएमा ५) ५

१६. पुस्तकालय (पुस्तकालय भएमा ५) ५

१७. नेपाली भाषाको पाठशाला सञ्चालन (पाठशाला भएमा ५) ५

१८. सांस्कृतिक कार्यक्रमको आयोजना (प्रति कार्यक्रमको २ का दरले बढीमा ५) ५

१९. राष्ट्रियस्तरको कार्यक्रमको आयोजना (प्रति कार्यक्रम ५ का दरले बढीमा १०) १०

२०. बोर्ड अफ ट्रष्टीको सदस्यता प्रदान (प्रति सदस्य २ का दरले बढीमा ५) ५


 

 

अनुसूचि—२


 

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज

सर्वोत्कृष्ठ च्याप्टर पुरस्कार छनौटका आधारहरु भर्ने तरिका



 

च्याप्टरः

  ठेगानाः       अवधिः 

क्रं.स आधारहरु पूर्णांक           (१००) प्राप्तांक

 

१. च्याप्टर स्थापना भएको मितिःच्याप्टर स्थापना भएको मिति लेख्नुहोस् ...... २

२. च्याप्टर पुनर्गठन भएको मितिः पुर्नगठन भएको मिति लेख्नुहोस् ....... २

३. च्याप्टरमा आजीवन सदस्यहरुको संख्याः आजीवन सदस्यहरुको संख्या लेख्नुहोस् .................... २

४. च्याप्टरमा साधारण सदस्यहरुको संख्याः साधारण सदस्यहरुको संख्या लेख्नुहोस् ........... २

५. यस वर्ष बृद्धि भएका आजीवन सदस्यहरुः आजीवन सदस्यहरुको संख्या लेख्नुहोस् .................. १०

६. यस वर्ष बृद्धि भएका साधारण सदस्यहरुः बृद्धि भएका साधारण सदस्यहरुको संख्या लेख्नुहोस् ..... २

७. जयन्तीहरु आयोजनाः जयन्तीहरुको नाम, आयोजना भएको मिति र स्थान उल्लेख गर्नुहोस् ...... ५

८. कवि गोष्ठीहरुको आयोजनाः कवि गोष्ठीहरुको मिति र स्थान उल्लेख गर्नुहोस् ...... ५

९. प्रतियोगितात्मक कार्यक्रमको आयोजनाः प्रतियोगिताहरुको नाम, सम्पन्न मिति, सहभागी संख्या र      पुरस्कृतहरुको नाम लेख्नुहोस् ..... ५

१०. कृतिहरु प्रकाशनः कृति लेखक, प्रकाशक, कृतिको नाम उल्लेख गर्नुहोस् .... १०

११. वेभ साइटः वेभसाइटको नाम उल्लेख गर्नुहोस् ...... ५

१२. अनलाइन पत्रिका प्रकाशनः अनलाइन पत्रिकाको नाम उल्लेख गर्नुहोस् ........ ५

१३. श्रष्टाहरुको सम्मानः कार्यक्रमको मिति, स्थान र श्रष्टाको नाम उल्लेख गर्नुहोस् ....... ५

१४. च्याप्टरको नियमित बैठकः बैठक भएको मिति र स्थानहरु उल्लेख गर्नुहोस् ....... ५

१५. बार्षिक साधारण सभाः बार्षिक साधारण सभाको मिति, स्थान र सहभागिता संख्या उल्लेख गर्नुहोस् ..... ५

१६. पुस्तकालयः पुस्तकालयको नाम, रहेको स्थान र पुस्तक संख्या उल्लेख गर्नुहोस् ..... ५

१७. नेपाली भाषाको पाठशाला सञ्चालनः पाठशाला रहेको स्थान, सहभागी संख्या र शिक्षिकको नाम उल्लेख गर्नुहोस् ..... ५

१८. सांस्कृतिक कार्यक्रमको आयोजनाः कार्यक्रम आयोजना भएको मिति, स्थान उल्लेख गर्नुहोस् ..... ५

१९. राष्ट्रियस्तरको कार्यक्रमको आयोजनाः कार्यक्रमको मिति, नाम र स्थान उल्लेख गर्नुहोस् ...... १०

२०. बोर्ड अफ ट्रष्टीको सदस्यता प्रदानः ट्रष्टी सदस्यको नाम उल्लेख गर्नुहोस् ...... ५


 

Related Announcements

शुन्य समय र निर्वाचन आचारसंहिता सम्बन्धमा ।

Jun 29, 2022 Read More

अनेसास चुनाव बारे महत्त्वपूर्ण जानकारी, अनुरोध र ध्यानाकर्षण !!

Jun 29, 2022 Read More

उम्मेदवारको अन्तिम नामावली प्रकाशन सम्बन्धमा ।

Jun 28, 2022 Read More

उम्मेदवारी फिर्तापछिको उम्मेदवारहरूको सूचिको जानकारी सम्बन्धमा

Jun 26, 2022 Read More
  • ‹
  • 1
  • 2
  • ...
  • 10
  • 11
  • 12
  • 13
  • 14
  • 15
  • 16
  • 17
  • 18
  • ›

Latest AnterDristi

ANNESAS DARPAN

Submit Article

Recent News

अनेसास विधान संशोधन समितिलाई सुझाव दिन अनुरोध 2 months ago
अनेसासको निर्वाचन पुनः सबैले फेरि मतदान गर्नुपर्ने 11 months ago
अनेसासको निर्वाचन पुनः सबैले फेरि मतदान गर्नुपर्ने 11 months ago
अनेसास निर्वाचन जुलाईमा हुने 1 year ago

Recent Literature

About INLS

अनेसास राजनीति निरपेक्ष, धर्मनिरपेक्ष, लाभनिरपेक्ष, साहित्यिक तथा शैक्षिक संस्था हो । यो कस्तो संस्था हो भन्नेबारे लेखकहरुले विभिन्न धारणा विभिन्न ठाऊँमा व्यक्त गरेका छन् । तीमध्ये कमला सरुपले धेरै पत्रिकामा अनेसासबारे लेखहरु लेखेकी छिन् । तीमध्येबाट उनको यो एक अंश यस प्रकारको छ ।

Latest From Our News

अनेसास विधान संशोधन समितिलाई सुझाव दिन अनुरोध 2 months ago
अनेसासको निर्वाचन पुनः सबैले फेरि मतदान गर्नुपर्ने 11 months ago
अनेसासको निर्वाचन पुनः सबैले फेरि मतदान गर्नुपर्ने 11 months ago
अनेसास निर्वाचन जुलाईमा हुने 1 year ago

Quick LInks

  • About
  • Contact Us
  • Events
  • FAQ
  • Become a Life Time Members
  • Become a Trustee Members

Contact Info

  • 1727 Horner Road,
    Woodbridge, VA 22191
  • (123) 456-7890
  • president@inls.org
  • generalsecretary@inls.org
  • Language: language@inls.org
  • Literature: literature@inls.org
© 2018 INLS. All Rights Reserved. Developed by: Quackfoot Pvt. Ltd.